Homework for Reviewing ‘Visa-Free Ticket’ Policy

9 Manseer, Kathmandu. The Ministry of Labour, Employment and Social Security has started the homework of reviewing the policy of ‘Visa-Free Ticket’. Arguing that the policy did not stop the process of defrauding the workers and instead lost the revenue received to the government, Labor Minister Krishan Kumar Shrestha ‘Farmer’ started discussions within the ministry… Continue reading Homework for Reviewing ‘Visa-Free Ticket’ Policy

कागजमै सीमित ‘फ्री भिसा–टिकट’

१९ Sawan, काठमाडौं । जाजरकोट नलगाड–३ का नवीनप्रकाश पुन एक महिनादेखि वैदेशिक रोजगार विभाग धाइरहेका छन् । मलेसिया जान भन्दै साहुबाट ऋण काढेर उनले डेढ लाख रुपैयाँ म्यानपावरलाई बुझाए । काठमाडौं सामाखुसीको सुनगाभा म्यानपावर कम्पनीले विदेश उडाउँछु भनेर पैसा त लियो । आखिर, उनलाई बिल्लीबाठ बनायो । ‘डिमान्ड क्यान्सिल भयो भन्दै म्यानपावरले अलमल्याएको यत्तिका दिन… Continue reading कागजमै सीमित ‘फ्री भिसा–टिकट’