महामारीमा बालबालिकाको नियमित खोप छुट्यो, मृत्यु र अपांग हुने दर बढ्ने चेतावनी

महामारीमा बालबालिकाको नियमित खोप छुट्यो, मृत्यु र अपांग हुने दर बढ्ने चेतावनी

७ भदौ, काठमाडौं । COVID–१९ को महामारीको कारण सन् २०२० मा विभिन्न रोगविरुद्ध बालबालिकालाई दिइने खोपको ‘कभरेज’ दर घटेको छ । जसको कारण दीर्घकालीन रूपमा विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपांग हुने दर बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् । यस बीचमा अधिकांश स्रोत, व्यक्ति र स्वास्थ्य प्रणाली COVID–१९ विरुद्धको काममा केन्द्रित भएकाले बाल्यावस्थामा दिइने … Read more

Himal Sanchar