याहकाहमेन : बन्दरगाहमा रुचाइने व्यञ्जन

[ad_1] कतिपय यस्ता रैथाने परिकार हुन्छन्, जसले सीमित समुदाय र भूगोललाई नाघेर विश्वभर फैलन्छ । आज यहाँ भने, अमेरिकाका एक विशेष पकवानको बारेमा बताइन्छ । परिकारको नम हो, याहकाहमेन । यो न्यू आरलियन्सको रैथाने परिकार हो । न्यू आरलियन्स बन्दरगाह क्षेत्र हो र लुइजियानाको ठूलो शहर पनि । यहाँका मानिसहरु मोजमस्ती र खानपानका सौखिन छन्… Continue reading याहकाहमेन : बन्दरगाहमा रुचाइने व्यञ्जन