दिगो विकासको मुख्य आधार : कृषि तथा युवा स्वरोजगार

[ad_1] वर्तमान परिवेशमा विश्वकै सम्पूर्ण अंगसँगै नेपाल पनि कोरोना (COVID-१९) को शिकार हुन पुगेको छ । कहिले खुकुलो र कहिले कडा गर्दै नेपालमा पनि २०७६ चैत्र ११ देखि लकडाउन जारी छ । लकडाउनकै कारण अर्थ व्यवस्था तहसनहस भइरहँदा राज्यका तीनै अङ्ग यसको रोकथाममा निरीह बनेका छन् । यसको अज्ञात भविष्यको बारेमा कोही पनि जानकार छैनन्… Continue reading दिगो विकासको मुख्य आधार : कृषि तथा युवा स्वरोजगार