अबको तीज ‘एस’ व्रत प्लिज

[ad_1] गायिका सोफिया थापाले ‘अबको तीज नो व्रत प्लिज’ बोलको गीत लोकार्पण गरेसँगै नेपाली सांस्कृतिक आकाश एकपल्ट फेरि तातेको छ । व्रत र उपवासलाई रुढीवादको जिजीविषा देख्ने कथित क्रान्तिकारीहरू यस गीतलाई रूढीवादविरूद्धको ‘जिहाद’ मान्छन् । सनातन धर्म संस्कार र संस्कृतिका पक्षधरहरू यस गीतलाई सांस्कृतिक अतिक्रमणको नयाँ प्रारूप मान्छन् । गीतको उद्देश्य र आशय जे भए… Continue reading अबको तीज ‘एस’ व्रत प्लिज