संविधानतः प्रधानमन्त्रीमा शेरबहादुर देउवा

[ad_1] गएको Jesth ७ गते मध्यरात केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्‍यो । प्रधानमन्त्रीले सिफारिश गरे लगत्तै मध्यरातमै राष्ट्रपति भण्डारीबाट दोस्रो पटक संसद विघटन गरियो । संसद पुनस्र्थापनापछि बनेको सरकारले आवश्यक कानूनी प्रक्रिया पूरा नै नगरी प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको यो गैरसंवैधानिक कदम विरुद्ध कानूनी र संवैधानिक उपचारको… Continue reading संविधानतः प्रधानमन्त्रीमा शेरबहादुर देउवा