बालबालिका र योग स्वास्थ्य

[ad_1] योग शब्दको व्यावहारिक अर्थ धेरै व्यापक रहेको हुनाले यसका विभिन्न अर्थहरू रहेका पाइन्छन । योग सांख्यको क्रियात्मक रुप हो । यो विश्वभरिका सबै धर्म एवम् सम्प्रदायबाट पक्षपातरहित वा तर्क वितर्क रहित सार्वभौम धर्म हो ।  शरीर तथा मनलाई एकाग्र गरेर आफ्नो आत्मालाई परमात्मामा लिन हुनका लागि हामी जुन प्रक्रिया अपनाउछौ त्यो नै योग हो… Continue reading बालबालिका र योग स्वास्थ्य