मासिक स्रावको बेला शारीरिक सम्बन्ध बनाउन हुन्छ ?

[ad_1] मासिक स्रावको बेला यौन सम्पर्क गर्नुहुन्छ वा हुँदैन ? यसमा सबैको धारणा एकनास छैन । कतिपयले मासिक स्रावको बेला गरिने यौन सम्पर्क अरु आनन्ददायक र सुरक्षित हुने तर्क गर्छन् । कतिपयले यस अवस्थामा यौन सम्पर्क गर्नै नहुने तर्क पनि गर्छन् । उनीहरुको भनाई अनुसार मासिक स्रावको बखत त्यसैपनि महिलाहरु पीडाको अवस्थामा हुन्छन् । यौन… Continue reading मासिक स्रावको बेला शारीरिक सम्बन्ध बनाउन हुन्छ ?