सम्भोगको लत के हो ?

[ad_1] सम्भोग आममानिस वा पशुपन्छीको लागि अत्यावश्यक कुरा हो । सम्भोगको तीव्र इच्छालाई दमन गर्ने हो भने यसले यौन गतिविधिमा नै सोच सीमित गर्न पुग्दा यसको सिधा असर अरु काममा समेत पर्न सक्छ । जसको यौन जीवन सामान्य हुन्छ, उनीहरुमा समेत यस्तो समस्या हुन सक्छ । यस्ता व्यक्ति यौन गतिविधि र कल्पनाहरुबाटै उत्तेजना महसुस गर्ने… Continue reading सम्भोगको लत के हो ?

प्रेम र यौन परिपूरक हुन् ?

[ad_1] प्रेम र यौन सम्पर्क हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण विषय हो । दुबै जीवनका लागि महत्वपूर्ण कुरा हो । तर कतिपयमा एउटा आशंका आउने गरेको छ कि के प्रेम र यौन सम्पर्क एउटै हो ? वा प्रेम गर्नु र यौन सम्पर्क गर्नु भने को एउटै कुरा हो ? प्रेम हाम्रो भावनासँग जोडिएको कुरा हो भने… Continue reading प्रेम र यौन परिपूरक हुन् ?