‘कार्पेट फेर्नुको साटो चुकुल फेरेको भए बलात्कार हुने थिएन’

[ad_1] ९ असार, काठमाडौं । कोही सांसद आफ्नो अभिव्यक्तिका कारण विवादित बन्छन् त कोही चर्चित । प्रतिनिधिसभा सदस्य रंगमती शाही जब बोल्नका लागि संसदमा उभिन्छिन्, धेरैको ध्यान उनीतिर तानिन्छ । कारण हो- शाहीको रसिक, तर व्यंग्यात्मक अभिव्यक्ति । शाही पिछडिएको क्षेत्र (हुम्ला जिल्ला)बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छिन् । हुम्लाबाट प्रत्यक्षतर्फ स्वतन्त्र सांसद छक्कबहादुर लामाले कांग्रेसलाई झिनो… Continue reading ‘कार्पेट फेर्नुको साटो चुकुल फेरेको भए बलात्कार हुने थिएन’