सुरु भयो रातो मत्स्येन्द्रनाथको रथ निर्माण (फोटो फिचर)

[ad_1] १० असार, काठमाडौं । खडेरीबाट मुक्त हुनको लागि ललितपुरमा सबैभन्दा लामो समय मनाइने रातो मत्स्येन्द्रनाथको रथ निर्माणको काम फेरि सुरु भएको छ । COVID १९ को महामारीका कारण जारी लकडाउनले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि स्थगित गरिएको सो रथयात्राका लागि रथ निर्माणको काम सुरु गरिएको पाटनको तलेजु भवानी मन्दिरका पुजारी रक्षण राजोपाध्यायले जानकारी… Continue reading सुरु भयो रातो मत्स्येन्द्रनाथको रथ निर्माण (फोटो फिचर)