६ महिनादेखि बन्द केरुङ नाका एकतर्फी खुल्ने

[ad_1] ३ असार, काठमाडौं । करिब ६ महिनादेखि बन्द अवस्थामा रहेको रसुवास्थित चीन र नेपालबीचको केरुङ नाका खुला हुने भएको छ । ठूलो संख्यामा ट्रक, कन्टेनरहरु नाकामै रोकिएको भन्दै सरकारले केही महिना यता नाका खुलाउन पहल गरिरहेको थियो । चिनियाँ पक्ष सहमत नहुँदा नाका खुल्न सकेको थिएन । एकतर्फी नाका खुलाउन भने चिनियाँ पक्ष सहमत… Continue reading ६ महिनादेखि बन्द केरुङ नाका एकतर्फी खुल्ने