निम्छरा नियामक : स्वार्थ समूहलाई ‘रातो कार्पेट’, मारमा सेवाग्राही

नेपालमा सेवा प्रदायकलाई जवाफदेही बनाउने जिम्मेवारीमा रहेका नियामक निकायहरू आफ्नो भूमिकामा कमजोर छन् । दूरसञ्चार र हवाई उड्डयन प्राधिकरण, धितोपत्र बोर्ड, वाणिज्य विभाग सहितका संस्थाहरूको भूमिका माथि हाम्रो लेखाजोखा । १७ मंसीर, काठमाडौं । २०५३ सालमा गठित ‘नेपाल दूरसञ्चार प्राधिकरण’ले मोबाइल सेवाको अनुमतिपत्र दिन खोज्दा तत्कालीन नेपाल दूरसञ्चार संस्थान (नेपाल टेलिकम)ले आनाकानी गर्‍यो । २०३२… Continue reading निम्छरा नियामक : स्वार्थ समूहलाई ‘रातो कार्पेट’, मारमा सेवाग्राही