दुई डोज खोप लगाएका मुटु रोग विशेषज्ञ डा. अग्रवालको कोरोनाबाट मुत्यु

भारतको पद्य श्री बाट सम्मानित भएका चर्चित ह्दय रोग विशेषज्ञ डा. के.के. अग्रवालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । डा. अग्रवालले दुई डोज कोरोना खोप लिएका थिए । इन्डियन मेडिकल एसोसियशनका पुर्व राष्ट्रिय अध्यक्ष ६२ वर्षीय अग्रवालको हप्तादिन अगाडीदेखि एम्स अस्पतालमा उपचार भैरहेको वेबदुनियाले जनाएको छ । कोभिड–१९ को लामो लडाई पछि सोमबार राती… Continue reading दुई डोज खोप लगाएका मुटु रोग विशेषज्ञ डा. अग्रवालको कोरोनाबाट मुत्यु

ऋषिङ महोत्सव: कोदोको ढिँडो, कोदोकै सेल

[ad_1] काठमाडौं । सामान्यतया सेल चामलको पिठोबाट बनाइने परिकार हो । तर के सेल भन्नेबित्तिकै चामलकै बन्नुपर्छ भन्ने छ र ? कोदोको सेल बनायो भने त्यसको स्वाद कस्तो हुन्छ होला ? यो नयाँ परिकारलाई तनहुँको ऋषिङ गाउँपालिकाले भने ब्राण्ड बनाउने तयारी गरेको छ । खाद्य बालीमध्ये ऋषिङ गाउँपालिकामा सबैभन्दा धेरै उत्पादन हुने कोदो नै हो… Continue reading ऋषिङ महोत्सव: कोदोको ढिँडो, कोदोकै सेल

विश्वका पाँच फेसन डिजाइनर, जसले आफ्नोपनका कारण ख्याति कमाए

[ad_1] भनिन्छ, रेड कार्पेटमा देखिने हरेक सेलिब्रेटीको पछि एउटा राम्रो फेसन डिजाइनरको हात हुन्छ । तर ती फेसन डिजाइनरको बारेमा धेरैलाई जानकारी हुँदैन । फेसन डिजाइन वा सौन्दर्यशास्त्र कपडा र मानिसको बीचमा कसरी व्यवस्थापन गरेर मान्छेलाई सुन्दर बनाउन सकिन्छ भन्ने एक कला हो । यस्तो शैली संस्कृति र सामाजिक दृष्टिकोणबाट प्रभावित हुन सक्छ र समयसँगै… Continue reading विश्वका पाँच फेसन डिजाइनर, जसले आफ्नोपनका कारण ख्याति कमाए

तराईका नुनिया जातिको खाद्य परिकार, जुन अरूभन्दा भिन्न छ

[ad_1] नुनिया तराईको एक अल्पसंख्यक सूचीमा सूचीकृत जाति हो । नेपाल र भारतमा समेत बसोबास गर्ने यो जातिको नेपालमा भने मोरङ, सुनसरी, सप्तरी, सिराहा, पर्सा र बारा जिल्लामा बढी बसोबास पाइन्छ । हिन्दु जाति व्यवस्था अनुसार यस जातिलाई क्षेत्रीय जातिको कोटिमा राखिन्छ । २०६८ सालको जनगणना अनुसार ७० हजार ५४० जना जनसंख्या रहेको यो जातिको… Continue reading तराईका नुनिया जातिको खाद्य परिकार, जुन अरूभन्दा भिन्न छ

केही रहस्यमयी रत्नहरू : कोहीनूर र कौस्तुभ मणिको महत्व किन बढी ?

[ad_1] वेद, रामायण, महाभारत र पुराणहरूमा उल्लेख गरिएका धेरै विषयहरू अझै पनि रहस्यको पर्दाभित्र नै छ । पौराणिक कथामा सर्पको टाउकोमा रहने एउटा रत्नको बारेमा उल्लेख पाइन्छ । पाताल लोक त्यही मणिको आभाद्वारा हरेक समय चम्किने गर्छ भन्ने मान्यता पाइन्छ । सर्पराज वासुकीमा सबै प्रकारका रत्नहरूमाथि अधिकार छ भन्ने पौराणिक मान्यताछ । रत्न एक प्रकारको… Continue reading केही रहस्यमयी रत्नहरू : कोहीनूर र कौस्तुभ मणिको महत्व किन बढी ?

खानेकुरा निल्नमा समस्या : कसरी बल्झिन्छ, कसरी नियन्त्रण गर्ने ?

[ad_1] कहिलेकाहीँ हामीलाई खाना खाने बेलामा मात्रै नभएर पानी पिउने बेलामा समेत निल्न समस्या भएको महसुस हुन्छ । हामी औषधि खाँदैनौं तर पनि केही समयमा त्यो आफैँ निको हुन्छ । तर यही समस्यालाई लिएर कतिपयले भने यो दीर्घकालीन स्वास्थ्य समस्याको संकेत त होइन भनेर चिन्ता व्यक्त गरेको पाइन्छ । खानेकुरा निल्नको लागि समस्या हुनु एक… Continue reading खानेकुरा निल्नमा समस्या : कसरी बल्झिन्छ, कसरी नियन्त्रण गर्ने ?

‘जबसम्म पौष्टिकतालाई ब्राण्ड बनाइँदैन, तबसम्म पोषणसम्बन्धी लक्ष्य भेट्न मुस्किल छ’

[ad_1] हामी अहिले बहुआयामिक पोषण योजनाको मध्य अवस्थामा छौं । नेपाल सरकारको मन्त्रिपरिषद्बाट २०७४ मंसिर ३ गते स्वीकृत भएको योजनाले १० वर्षभित्रमा महिला, बालबालिका तथा किशोरीहरुमा कुपोषण हटाई मानवपुँजीको विकास गर्ने दीर्घकालीन सोच बोकेको छ । बहुक्षेत्रीय पोषण योजना–दोस्रोले पोषण विशेष, पोषण संवेदनशील र समर्थ बनाउने वातावरणसम्बन्धी कार्यक्रमहरुको विस्तार गरी महिला किशोरी तथा बालबालिकाको पोषणको… Continue reading ‘जबसम्म पौष्टिकतालाई ब्राण्ड बनाइँदैन, तबसम्म पोषणसम्बन्धी लक्ष्य भेट्न मुस्किल छ’

किशोरावस्थामा बच्चाको अटेरी स्वभाव : सानै उमेरदेखि दिनुपर्छ प्रशिक्षण

[ad_1] अक्सर यो देखिन्छ कि उमेर बढ्दै जाँदा बच्चाहरूमा पनि धेरै परिवर्तनहरू हुँदै जान्छन् । किशोर-किशोरीहरूले आफ्नै निर्णय आफैँले गर्न थाल्छ र तिनीहरूको स्वभाव अरूलाई अलिक अपाच्य हुन थाल्छ । किनकि उनीहरूलाई केही सम्झाउन लाग्यो कि रिSawanे र आफूभन्दा ठूलालाई अनेक तरिकाले गाली गर्ने गर्छन् । यदि तपाईं आफ्नो बच्चाको अटेरीपनाबाट आजित हुनुहुन्छ भने पनि… Continue reading किशोरावस्थामा बच्चाको अटेरी स्वभाव : सानै उमेरदेखि दिनुपर्छ प्रशिक्षण

जीवन उपयोगी ज्ञान : जहाँ तपाईंको अपमान हुन्छ त्यहाँ नजाँदा राम्रो

[ad_1] जोकोही मान्छे पनि आफैँमा सफल र सुखी जीवन बिताउन चाहन्छ । तर यो कसैलाई पनि सम्भव छैन कि पूरै जीवन बिना झण्झट बिताउन सकोस् । किनकि जीवन जहाँ छ त्यहाँ सकारात्मक र नकारात्मक भावसँगै आउने गर्छ । यो सम्भव नै छैन कि तपाईंले जीवनको प्रत्येक क्षणमा सफलता प्राप्त गर्नुहोस् र तपाईं जहिले पनि सुखी… Continue reading जीवन उपयोगी ज्ञान : जहाँ तपाईंको अपमान हुन्छ त्यहाँ नजाँदा राम्रो

जथाभावी पेन किलरको प्रयोगले मिर्गाैला रोगको जोखिम – डा. प्रेम ज्ञवाली

[ad_1] बिहीबार विश्व मिर्गाैला दिवस । विश्व स्वास्थ्य संगठनले मिर्गाैला रोगको बारेमा जनचेतना जगाउने एवं यसको न्यूनीकरणको लागि भन्दै २००६ देखि मार्चको दोस्रो बिहीबार यो दिवस मनाउन सुरु गरेको हो । पेट र ढाडको बीचमा दुवैतिर सिबीको आकारको ४–५ इन्च लामो एक अंग रहेको हुन्छ । त्यसैलाई हामी मिर्गाैला भन्छौं । यसले रगतमा मिसिएको फोहोरलाई… Continue reading जथाभावी पेन किलरको प्रयोगले मिर्गाैला रोगको जोखिम – डा. प्रेम ज्ञवाली