बारा र रौतहटका थारुहरूको मधानी महायज्ञ: जहाँ शिवको विवाह र राज्याभिषेक गरिन्छ

[ad_1] नारायणी पूर्व र कोसी पश्चिमको चुरेभन्दा दक्षिणको गंगासम्मको क्षेत्र शिवपूजाको लागि विशेष क्षेत्र हो । यस क्षेत्रमा महादेवलाई पूजा गर्ने सांस्कृतिक परम्परा आफ्नै किसिमका छन् । यस क्षेत्रमा शास्त्रीय तथा लोकपरम्परा दुवै पद्धतिले देवाधिदेव महादेवको पूजा अर्चना गर्ने चलन रहेकोमा मधानी महायज्ञ शिवपूजनको लोकविधि हो । शिवलाई विशेष पूजा गर्ने एउटा लोकपरम्परा कामरनाथुहरूको विशेष… Continue reading बारा र रौतहटका थारुहरूको मधानी महायज्ञ: जहाँ शिवको विवाह र राज्याभिषेक गरिन्छ

शिव पुराणका जीवनोपयोगी उक्ति : रिसले नै धेरै संकटलाई जन्म दिन्छ

[ad_1] शिव पुराण भगवान शिव र उनका अवतारहरूसँग सम्बन्धित छ। यसमा शिव भक्ति, शिव महिमा र शिवको सम्पूर्ण जीवन चरित्रलाई महत्वका साथ प्रस्तुत गरिएको छ । यसका साथसाथै ज्ञान, मोक्ष, उपवास, तपस्या, जप आदि फलहरूको महिमाको वर्णन पनि यसमा उल्लेख रहेको पाइन्छ । यद्यपि शिव पुराणमा हजारौं ज्ञान र भक्तिका कुराहरू पनि छन् । त्यसमध्येका… Continue reading शिव पुराणका जीवनोपयोगी उक्ति : रिसले नै धेरै संकटलाई जन्म दिन्छ

स्वस्थ र मनोरञ्जक एरोबिक अभ्यास, यी हुन् यसका फाइदा

[ad_1] फिनल्याण्डको जिभस्किली विश्वविद्यालयले गरेको एक अध्ययनले व्यक्तिको शारीरिक गतिविधिले जीवनको हरेक आयाममा असर गर्ने तथ्यलाई पुष्टि गर्दै जीवनशैलीको परिवर्तनलाई जोड दिएको छ । बच्चाहरूको जन्म र निवास परिवर्तन, वैवाहिक स्थिति र काम गर्ने ठाउँ र त्यसको तरिका आदिले पुरुष र महिलाहरूको शारीरिक विकासलाई असर गर्ने गर्छ। महिलाका लागि घरायसी काम, बजार जाने वा अन्य… Continue reading स्वस्थ र मनोरञ्जक एरोबिक अभ्यास, यी हुन् यसका फाइदा

केही गलत व्यवहार नै मधुमेहको कारण बन्न सक्छ

[ad_1] मधुमेह यस्तो रोग हो, जसलाई नियन्त्रण गरिएन भने, त्यसले अरु रोग पैदा गर्छ । जस्तो कि, उच्च रक्तचाप, मुटु रोग, मृगौला रोग आदि । तर, डराइहाल्नुपर्ने केही छैन । किनभने केही सावधानी अपनाउने हो भने यी सबै खतराबाट बच्न सकिन्छ । जब कसैलाई पहिलो पटक मधुमेह भएको थाहा हुन्छ, उनीहरू एकदम चिन्तित हुने गर्छन्… Continue reading केही गलत व्यवहार नै मधुमेहको कारण बन्न सक्छ

विभिन्‍न देशका परम्परागत पोसाक संस्कृतिहरू

[ad_1] मानव जीवनमा पोसाकको महत्व सभ्यताको सुरुवातसँगै चल्न थाल्यो । सुरुमा यायावरी जीवन जिउनेहरू जब व्यवस्थित रूपमा परिवारको संरचनामा आए, त्यसपछि मान्छेको जीवनमा आफ्नो शरीर ढाक्नुपर्ने आवश्यकता देखा पर्‍‍यो । त्यतिबेला नै पनि ठाउँ अनुसार अलग पोसाकको चलन बस्यो । हिमालमा बस्नेहरूले चिसोबाट बच्नको लागि बाक्लो पोसाक लगाउन थाले भने गर्मी ठाउँमा बस्नेले अर्कैखाले पोसाक… Continue reading विभिन्‍न देशका परम्परागत पोसाक संस्कृतिहरू

शुकरातका भनाइहरू : अरूले सिकाउँदैन, पहिले आफूले आफैँलाई चिन्नुपर्छ

[ad_1] शुकरात प्राचीन दर्शन शास्त्रका एक विद्वान हुन् । इसापूर्व ४७०मा जन्मिएका उने आफ्नो जीवनको ७१ वर्षे उमेरमा पश्चिमा दर्शनशास्त्रलाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले । एथेन्सको धेरै गरिब घरमा जन्मिएका उनी दार्शनिक उपदेश दिन थालेपछि युवालाई बिगार्ने र देवनिन्दा र नास्तिक भएको झूटो दोष लगाएर विष दिएर मारिएको थियो । सुकरातका अनुसार शिक्षाका वैज्ञानिक… Continue reading शुकरातका भनाइहरू : अरूले सिकाउँदैन, पहिले आफूले आफैँलाई चिन्नुपर्छ

अमेरिकामा बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउँदै ‘ककाकि’

[ad_1] चितवनकी सरिता रेग्मीले आफ्नै घरमा रहेको सेतोपाटीमा कोरेको कप, कलम, घर, नङ जस्ता शब्दलाई अमेरिकामा रहेका मिलन सैजु, अनिका रौनियार, सौर्य र मिफुने गुरुङले एकसरो सर्सर्ती सुनाउँछन् । नेपाली सिक्दै गरेका विद्यार्थीलाई पढाइने सो कक्षामा हिजो आज नेपाली सिकाउन अँग्रेजी शब्दलाई अनुवाद गर्नुपर्दैन । शिक्षिका रेग्मी खुसी हुँदै भन्छिन् ‘हामी केहीबेर पढाउँछौं, केही बेर… Continue reading अमेरिकामा बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउँदै ‘ककाकि’

कपालको सुरक्षाका लागि कस्तो प्राकृतिक उपचार गर्ने ? यस्तो छ विज्ञको सुझाव

[ad_1] कपालको उपचार पछिल्लो समय धेरैको लागि टाउको दुखाइको विषय बन्ने गरेको पाइन्छ । सानो उमेरमा नै कपाल झरेर आधा टाउको खाली हुनु, कपाल पातलो हुनु, कपाल फुस्रो हुनु जस्ता समस्याहरु धेरैले भोग्ने साझा समस्याहरु हुन् । तर यसको उपचार कसरी गर्ने त ? जानकारहरु यसको आधुनिक उपचार र प्राकृतिक गरी दुई किसिमको उपचार पद्धति… Continue reading कपालको सुरक्षाका लागि कस्तो प्राकृतिक उपचार गर्ने ? यस्तो छ विज्ञको सुझाव

मनोविज्ञान : कसैले भन्न नचाहेको कुरा उसको हाउभाउबाट कसरी जान्ने ?

[ad_1] मान्छेमा मनोविज्ञान भनेको उसको हाउभाउ र अचेतन विषयलाई समेत अध्ययन गरिने विषय हो । मनोवैज्ञानिकले दिने केही मनोवैज्ञानिक सल्लाहहरू छन् जुन अवचेतन तहमा काम गर्छन् । ती सल्लाहले तपाईंलाई अर्को व्यक्तिको विश्वास जित्न मद्दत गर्छन्, कसैको स्वीकृति लिन र जब तपाईं तनावमा हुनुहुन्छ भने आराम दिनपनि यस्ता मनोवैज्ञानिक सल्लाहहरू उपयोगी हुन सक्छन् । तल… Continue reading मनोविज्ञान : कसैले भन्न नचाहेको कुरा उसको हाउभाउबाट कसरी जान्ने ?

महात्मा बुद्धका वचन : सत्य नै धर्म र सफलताको कारक हो

[ad_1] आजभन्दा झण्डै २६०० वर्ष पहिले नेपालको लुम्बिनीमा जन्मिएका भगवान् गौतम बुद्धले धेरै जीवनोपयोगी ज्ञान दिएका छन् । गीतामा उल्लेखित कर्म योग, ज्ञान योग र भक्ति योगलाई व्याख्या गरे जस्तै तीन योग, चार आर्य सत्य र आठ वटा मार्गको रूपमा व्याख्या गरेका उनले प्रत्युत्य समुत्पादका १२ वटा मार्ग पनि बताएका छन् । उनले भनेको चार… Continue reading महात्मा बुद्धका वचन : सत्य नै धर्म र सफलताको कारक हो