भक्तपुर जिल्ला फुटबल संघ खारेज, १३ सदस्यीय तदर्थ समिति गठन

[ad_1] २ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्ला फुटबल संघ भक्तपुरको हालको कार्यसमिति प्रतिस्थापन गरी अर्को तदर्थ समिति गठन गरेको छ । हालको समितिले विधान विपरीत गतिविधि गरेको भन्दै मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले किशोर हेक्का अध्यक्ष रहेको १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । [ad_2] श्रोत : अनलाइनखबर

I’m not lost, time was wrong for me – Comeback After Three Years’ will be worthwhile

Cricket, Cricket and Cricket. This is my life so far. Today, I feel like where I am is because of cricket. I started playing for Nepal from U-15 to Nepal in 2007, played for different teams through different age groups and even for Nepal. Despite the ups and downs in life, I never stopped playing… Continue reading I’m not lost, time was wrong for me – Comeback After Three Years’ will be worthwhile