विश्वकप छनोटका जुलाईदेखि प्रशिक्षण गर्ने तयारी

२ असार काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको तयारी अर्को महिना अर्थात जुलाईदेखि गर्ने तयारी गरेको छ । आगामी अक्टोबरमा हुने विश्वकप छनोट खेलका लागि अर्को महिनाबाट प्रशिक्षण गर्ने गरी सम्बन्धित निकायबाट स्वीकृति लिने एन्फाले जनाएको छ । एन्फाको मंगलवार बसेको कार्यसमितिको आपतकालीन बैठकले विश्वकप छनोट अन्तर्गतका अस्ट्रेलिया, चाइनिज ताइपेइसँगको खेलका… Continue reading विश्वकप छनोटका जुलाईदेखि प्रशिक्षण गर्ने तयारी

‘राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन पाउनुपर्छ’

२ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जनाले म्याच फिक्सिङको मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । नेपालको अन्तर्राष्ट्रिय खेलहरु जानीजानी  रकम लिएर हारेको आरोपमा असोज २०७२ मा तत्कालीन कप्तान थापासँगै सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी पक्राउ परेका थिए । उनीहरुसँगै फिजियो डेविज थापाविरुद्ध विशेष अदालतमा… Continue reading ‘राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन पाउनुपर्छ’

भक्तपुर जिल्ला फुटबल संघ खारेज, १३ सदस्यीय तदर्थ समिति गठन

२ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्ला फुटबल संघ भक्तपुरको हालको कार्यसमिति प्रतिस्थापन गरी अर्को तदर्थ समिति गठन गरेको छ । हालको समितिले विधान विपरीत गतिविधि गरेको भन्दै मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले किशोर हेक्का अध्यक्ष रहेको १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । श्रोत : अनलाइनखबर

I’m not lost, time was wrong for me – Comeback After Three Years’ will be worthwhile

Cricket, Cricket and Cricket. This is my life so far. Today, I feel like where I am is because of cricket. I started playing for Nepal from U-15 to Nepal in 2007, played for different teams through different age groups and even for Nepal. Despite the ups and downs in life, I never stopped playing… Continue reading I’m not lost, time was wrong for me – Comeback After Three Years’ will be worthwhile