फरक शैलीमा सुरु हुँदै प्रिमियर लिग, सिटी र आर्सनल भिड्दै

३ असार काठमाडौं । एक सय दिनको कोरोना ब्रेकपछि विश्वकै चर्चित फुटबल लिग प्रिमियर लिग आदेखि फेरि सुरु हुँदैछ । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा गत मार्च देखि प्रिमियर लिग स्थगित थियो । ३ महिनाभन्दा बढी समयपछि लिग फरक शैलीमा सुरु हुन लागेको हो । सबैभन्दा ठूलो फरक भनेको दर्शकविना क्लोज डोरमा अब लिग खेलहरु… Continue reading फरक शैलीमा सुरु हुँदै प्रिमियर लिग, सिटी र आर्सनल भिड्दै

किंग्सले कोमानले २४ वर्षमै जिते आठौं लिग उपाधि

३ असार, काठमाडौं । फ्रेन्च युवा खेलाडी किंग्सले कोमानले २४ वर्षमै ८ पटक लिग उपाधि जितेका छन् । उनले २४ औं वर्ष लागेको तीन दिनपछि नै आफ्नो करियरको आठौं लिग उपाधि जितेका हुन् । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्दै आएका कोमानले मंगलवार पाँच पटक बुण्डेसलिगा उपाधि जिते । बायर्नले वेडर ब्रेमेनलाई १-० ले पराजित गर्दै… Continue reading किंग्सले कोमानले २४ वर्षमै जिते आठौं लिग उपाधि

‘हामी जर्मनीको बेस्ट टिम हौँ’

३ असार, काठमाडौं । बायर्न म्युनिखले मंगलवार आठौं पटक जर्मन बुण्डेसलिगाको उपाधि जितेपछि रोबर्ट लेवान्डोस्कीले आफ्नो टिम जर्मनीकै बेस्ट टिम भएको प्रमाणित गरेको बताए । लेवान्डोसकीकै हाफ भली गोलमा बायर्नले वेडर ब्रेमेनलाई १-० ले पराजित गरेको थियो । बायर्न ३०औं पटक जर्मन च्याम्पियन बनेको हो । बायर्नले बुण्डेसलिगामा पछिल्लो वर्ष आफ्नो पकडलाई बलियो बनाएर राखेको… Continue reading ‘हामी जर्मनीको बेस्ट टिम हौँ’

बार्सिलोनाको जितमा मेसीको गोल, फेरि ५ अंकको अग्रता

३ असार, काठमाडौं । बार्सिलोनाले लेगानेसलाई पराजित गर्दै स्पानिस ला लिगामा रियल मड्रिडसँग अंकदूरी बढाएको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २-० ले पराजित गरेको हो । COVID-19भाइरस महामारीपछि घरेलु क्याम्प क्याम्प नोउमा पहिलो पटक खेलेको बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले अंशु फाटीले गोल गरे । बार्सिलोनाले दर्शक बिना पहिलो पटक घरेलु मैदानमा खेलेको… Continue reading बार्सिलोनाको जितमा मेसीको गोल, फेरि ५ अंकको अग्रता

ढिलै भए पनि न्याय पायौं, प्रतिबन्ध हटाउन एन्फाले पहल गरोस्

२ असार काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जनाले म्याच फिक्सिङ मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले मंगलबार सागरसहित रितेश थापा, विकास सिंह क्षेत्री, सन्दीप राई, पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेविज थापालाई सफाइ दिएको हो । २०७२ मा उनीहरु विरुद्ध म्याच फिक्सिङको मुद्दा लागेको थियो । करिब… Continue reading ढिलै भए पनि न्याय पायौं, प्रतिबन्ध हटाउन एन्फाले पहल गरोस्

टि-२० विश्वकप यस वर्ष ‘अव्यवहारिक’

२ असार काठमाडौं । क्रिकेट अष्ट्रेलियाका अध्यक्ष अर्ल एडिङ्सले विश्वव्यावी कोरोना भाइरस महामारीका बीचमा टि-२० विश्वकप आयोजना अव्यवहारिक हुने बताएका छन् । विश्वकप यही वर्षको १८ अक्टोवरदेखि १५ नोभेम्बरसम्म अस्ट्रेलियामा हुने तालिका छ । अफिसियलहले यसअघि यही मितिमा प्रतियोगिता गर्ने योजना बनाइरहेका छन् । तर पछिल्लो समय कोरोना महामारीले गर्दा विश्वकप क्रिकेट अन्योलमा परेको छ… Continue reading टि-२० विश्वकप यस वर्ष ‘अव्यवहारिक’

विश्वकप छनोटका जुलाईदेखि प्रशिक्षण गर्ने तयारी

२ असार काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको तयारी अर्को महिना अर्थात जुलाईदेखि गर्ने तयारी गरेको छ । आगामी अक्टोबरमा हुने विश्वकप छनोट खेलका लागि अर्को महिनाबाट प्रशिक्षण गर्ने गरी सम्बन्धित निकायबाट स्वीकृति लिने एन्फाले जनाएको छ । एन्फाको मंगलवार बसेको कार्यसमितिको आपतकालीन बैठकले विश्वकप छनोट अन्तर्गतका अस्ट्रेलिया, चाइनिज ताइपेइसँगको खेलका… Continue reading विश्वकप छनोटका जुलाईदेखि प्रशिक्षण गर्ने तयारी

‘राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन पाउनुपर्छ’

२ असार, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जनाले म्याच फिक्सिङको मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । नेपालको अन्तर्राष्ट्रिय खेलहरु जानीजानी  रकम लिएर हारेको आरोपमा असोज २०७२ मा तत्कालीन कप्तान थापासँगै सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री, प्रशिक्षक अञ्जन केसी पक्राउ परेका थिए । उनीहरुसँगै फिजियो डेविज थापाविरुद्ध विशेष अदालतमा… Continue reading ‘राष्ट्रिय टिमको जर्सी लगाएर सन्यास लिन पाउनुपर्छ’

भक्तपुर जिल्ला फुटबल संघ खारेज, १३ सदस्यीय तदर्थ समिति गठन

२ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्ला फुटबल संघ भक्तपुरको हालको कार्यसमिति प्रतिस्थापन गरी अर्को तदर्थ समिति गठन गरेको छ । हालको समितिले विधान विपरीत गतिविधि गरेको भन्दै मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले किशोर हेक्का अध्यक्ष रहेको १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । श्रोत : अनलाइनखबर

I’m not lost, time was wrong for me – Comeback After Three Years’ will be worthwhile

Cricket, Cricket and Cricket. This is my life so far. Today, I feel like where I am is because of cricket. I started playing for Nepal from U-15 to Nepal in 2007, played for different teams through different age groups and even for Nepal. Despite the ups and downs in life, I never stopped playing… Continue reading I’m not lost, time was wrong for me – Comeback After Three Years’ will be worthwhile